पोर्चुगल-नेपाल, डेनमार्क मैत्री संघको आयोजनामा आज सम्पन्न हरितालिका तीज कार्यक्रममा NRNA, डेनमार्कलाई निमन्त्रणा गरी न्यानो आतिथ्यता प्रदान गर्नुभएकोमा हार्दिक आभार प्रकट गर्दै यस्तै साथ र सहकार्यको अपेक्षा गर्दछौं।हरितालिका तिज हाम्रो विशेष चाड हो र यसको महत्वलाई वडावा दिनु, संरक्षण र प्रवर्धन गर्नु हाम्रो कर्तव्य हो तसर्थ यही सेप्टेम्वर १० तारीखका दिन NRNA, डेनमार्कको आयोजना हुनगैरहेको “हरितालिका तीज” कार्यक्रममा यहाँहरू सम्पुर्ण उपस्थित हुनुहुनेछ भन्ने पुर्ण विश्वासका साथ हार्दिक अनुरोध गर्दछौं।
हरितालिका तीजको मंगलमय शुभकामना
