Latest Past Events

तीज कार्यक्रम २०८३

Hammelstrupvej 100

पोर्तुगल समाजले आयोजना गर्ने यस कार्यक्रममा सम्पूर्ण डेनमार्कबासी लाई यही सुचनालाई आधार तथा निमन्त्रणा मानि आएर नाचगान सहितको ग्रिल कार्यक्रमको भरपुर मनोरन्जन लिनु हुन हामी बिनम्र अनुरोध गर्दछौ !!! मिती :- 22 August 2026 शनिबार समय :-दिनको 2 बजे देखी स्थान :-valbyparken (hammelstrupvej 100 ,2450 copenhagen ) शुल्क :-120kr/person (INCLUDED ग्रिल /ड्रिन्क्स /तिज दर )15 […]

120kr.

सम्मान तथा प्रेरणा कार्यक्रम

kirkesvinget 1, 2610 Rødovre Kirkesvinget 1,, Rødovre

आदरणीय डेनमार्कवासी सम्पूर्ण नेपाली आमा-बुबा, दिदीबहिनी तथा दाजुभाइहरूमा नमस्कार। गत वर्षझैँ यस वर्ष पनि गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् डेनमार्क (NRNA Denmark) को आयोजनामा सन् २०२६ मा कक्षा १२ (Gymnasium) उत्तीर्ण गरेका नेपाली विद्यार्थीहरूको सम्मान तथा प्रेरणा कार्यक्रम आयोजना गरिने भएको जानकारी गराउन पाउँदा हामीलाई अत्यन्त हर्ष लागेको छ। मिति: ८ अगस्ट २०२६ समय: […]