INAS डेनमार्कको आज सम्पन्न पाँचौं राष्ट्रिय अधिवेशनबाट सर्वसम्मत रुपमा अध्यक्ष पदमा निर्वाचित सुदिप बाबु श्रेष्ठ लगायत नवनिर्वाचित कार्य समितिका पदाधिकारी तथा सदस्यहरुमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौ।
अध्यक्षः सुदिप बाबु श्रेष्ठ
उपाध्यक्षः ओम प्रकाश वजमिया
महासचिवः ममता पौडेल
कोषाध्यक्षः प्रिती तामाङ
सह-कोषाध्यक्षः सोरुपा के सी
सदस्य: सुदिप थडराई
सदस्य: संस्कार बस्नेत
सदस्य: सागर तिमिल्सिना
सदस्य: कृति भट्टराई
सदस्य: विकल के सी
भवदीय
एनआरएन, डेनमार्क परिवार।

