Nepalese Veteran

यो एउटा अनौपचारिक समुह हो ।  डेनमार्कमा रहेका नेपालीहरु एक आपसका  बीच  प्रत्येक बर्ष यस समुहले आन्तरिक लिग फुटबल प्रतियोगिताको आयोजना गर्ने गर्दछ ।  डेनमार्कमा रहने नेपालीहरू बिच प्रत्येक आइतबार भेट्रान्सहरूको समूह बनाइ फुटबल कार्यक्रम तथा बेला बेलामा फुटबल प्रतियोगिता आयोजना गर्न को लागि बनेको समूह हो यो ,   र सम्भब भएसम्म डेनमार्कमा हुने खेलकुद प्रतियोगितामा सहभागिता जनाउने यसको मुख्य लक्ष हो ।  विशेसत यो फुटबलमा केन्द्रित रहने छ। नेपालीहरू बिच आपसि भाइचारा कायम गर्न तथा बेला बेलामा भेटघाट गर्नको लागि बनाइएको यो समूहमा तपाईँ आफ्ना कुराहरू पनि सेयर गर्न सक्नुहुन्छ I यो तपाईँ हाम्रो साझा चौतारी हो। 

Contact person – Shashi kumar dhakal
Position  – CEO 
 

Gallery

Shopping Cart