Latest Past Events

Teej Portugal Samaj Denmark

आदरणीय डेनमार्कबासी सम्पूर्णमा नमस्कार !!!!नेपाली नारीहरुको महान चाड हरितालिका तिज को पावन अवसरमा सधैं झै यसपाली पनि पोर्तुगल नेपाल डेनमार्क मैत्री संघ (पोर्तुगल समाज) ले खुल्ला तिज तथा ग्रिल बिशेष कार्यक्रम आयोजना गर्न गैरहेको यहाँहरु सम्पूर्णमा जानकारी गराउन चाहन्छौ !!!पोर्तुगल समाजले आयोजना गर्ने उक्त कार्यक्रममा सम्पूर्ण डेनमार्कबासी लाई यही सुचनालाई आधार तथा निमन्त्रणा मानि आएर […]

120kr

Baglung Samaj Denmark-Grill

यस वर्ष पनि बागलुङ सेवा समाजकाे पञ्चे बाजा सहितकाे ग्रिल, जुन २८ Stay tuned for details!

2152 Wood Snake Year Gyalbo Losar

Højstrupvangen 1, 5200 Odense

हिमाली बौद्ध धर्मावालंभी शेर्पा जातिहरुले मनाउने नेपालको राष्ट्रिय चाड ग्याल्बो लोसारको सम्पूर्णमा टासिदेलेक। यस वर्ष पर्न गएको २१५२ औं ``शिंङ मो डुल ´´लो ग्याल्बो लोसारको पावन अवसरमा ``Sherpa in Denmark ´´को आयोजना र ´´Nrnasyd Denmark´´ को सह-आयोजनामा हुन गइरहेको सांस्कृतिक कार्यक्रममा सम्पूर्ण महानुभावहरुमा हार्दिक निमन्त्रणा व्यक्त गर्दछौं।कार्यक्रममा सहभागी भइ कार्यक्रमको शोभा बढाई दिनुहुन पनि हार्दिक […]

200kr.