- This event has passed.
2152 Wood Snake Year Gyalbo Losar
March 1, 2025 @ 16:00 - 23:30
200kr.

हिमाली बौद्ध धर्मावालंभी शेर्पा जातिहरुले मनाउने नेपालको राष्ट्रिय चाड ग्याल्बो लोसारको सम्पूर्णमा टासिदेलेक। यस वर्ष पर्न गएको २१५२ औं “शिंङ मो डुल ´´लो ग्याल्बो लोसारको पावन अवसरमा “Sherpa in Denmark ´´को आयोजना र ´´Nrnasyd Denmark´´ को सह-आयोजनामा हुन गइरहेको सांस्कृतिक कार्यक्रममा सम्पूर्ण महानुभावहरुमा हार्दिक निमन्त्रणा व्यक्त गर्दछौं।
कार्यक्रममा सहभागी भइ कार्यक्रमको शोभा बढाई दिनुहुन पनि हार्दिक अनुरोध गर्दछौं।
कार्यक्रममा सहभागी भइ कार्यक्रमको शोभा बढाई दिनुहुन पनि हार्दिक अनुरोध गर्दछौं।
मिति : 1st March, 2025, Saturday
स्थान : Hojstrupvangen 1, 5200, Odense V, Denmark
समय : 4 P.M. Onwards
प्रवेश शुल्क : Per Person : 200 Kr.
Child 10 + : 100 Kr.
स्थान : Hojstrupvangen 1, 5200, Odense V, Denmark
समय : 4 P.M. Onwards
प्रवेश शुल्क : Per Person : 200 Kr.
Child 10 + : 100 Kr.
Sherpa in Denmark परिवार।
