Loading Events

« All Events

  • This event has passed.

Teej Portugal Samaj Denmark

August 9, 2025 @ 14:00
120kr
portugalsaamj scaled

आदरणीय डेनमार्कबासी सम्पूर्णमा नमस्कार !!!!

नेपाली नारीहरुको महान चाड हरितालिका तिज को पावन अवसरमा सधैं झै यसपाली पनि पोर्तुगल नेपाल डेनमार्क मैत्री संघ (पोर्तुगल समाज) ले खुल्ला तिज तथा ग्रिल बिशेष कार्यक्रम आयोजना गर्न गैरहेको यहाँहरु सम्पूर्णमा जानकारी गराउन चाहन्छौ !!!
पोर्तुगल समाजले आयोजना गर्ने उक्त कार्यक्रममा सम्पूर्ण डेनमार्कबासी लाई यही सुचनालाई आधार तथा निमन्त्रणा मानि आएर नाचगान सहितको ग्रिल कार्यक्रमको भरपुर मनोरन्जन लिनु हुन हामी बिनम्र अनुरोध गर्दछौ !!!

मिती :- 09/08/2025 शनिबार [अगस्ट ९ तारिक शनिबार ]
समय :-दिनको 2 बजे देखी
स्थान :-valbyparken (hammelstrupvej 100 ,2450 copenhagen )
शुल्क :-120kr/person (INCLUDED ग्रिल /ड्रिन्क्स /तिज दर )
15 बर्ष भन्दा मुनिका बालबालिका तथा नेपाल बाट पाल्नु भएका बुवा आमा हरुलाई निशुल्क!!!!
(सबैले आजै आफ्नो क्यालेन्डरमा मार्क गर्नु होला)

भवदिय
पोर्तुगल समाज डेनमार्क

Details

  • Date: August 9, 2025
  • Time:
    14:00
  • Cost: 120kr
  • Event Category: