- This event has passed.
तीज कार्यक्रम २०८३
August 22 @ 14:00 - 22:00
120kr.

पोर्तुगल समाजले आयोजना गर्ने यस कार्यक्रममा सम्पूर्ण डेनमार्कबासी लाई यही सुचनालाई आधार तथा निमन्त्रणा मानि आएर नाचगान सहितको ग्रिल कार्यक्रमको भरपुर मनोरन्जन लिनु हुन हामी बिनम्र अनुरोध गर्दछौ !!!
मिती :- 22 August 2026 शनिबार
समय :-दिनको 2 बजे देखी
स्थान :-valbyparken (hammelstrupvej 100 ,2450 copenhagen )
शुल्क :-120kr/person (INCLUDED ग्रिल /ड्रिन्क्स /तिज दर )15 बर्ष भन्दा मुनिका बालबालिका तथा नेपाल बाट पाल्नु भएका बुवा आमा हरुलाई निशुल्क!!!!
सबैले आजै आफ्नो क्यालेन्डरमा मार्क गर्नु होला
भवदिय
पोर्तुगल समाज डेनमार्क
