Loading Events

« All Events

  • This event has passed.

Teej NRNA Denmark

September 10, 2023 @ 15:00 - 21:00
100kr
teej

‘‘हाम्रो तीज हाम्रै आँगनमा’’
आदरणीय डेनमार्कवासी आमा–बुवा, दिदी–बहिनी, दाजु–भाइ साथै नानी–बाबुहरुमा हार्दिक नमस्कार ।
गैर आवासीय नेपाली संघ, (एनआरएनए) राष्ट्रिय समन्वय परिषद डेनमार्कले यहि सेप्टेम्बर १० तारीखका दिन हामी नेपालीहरुको बिशेष चाँड हरितालिका तीज मनाउँन गईरहेको छ । बिशेषतः महिलाहरुको पर्व यो हरितालिका तीज गायिका मल्लिका कार्कीको सांगितिक प्रस्तुतिका साथ तपाईहरू सबैको सहभागिता एवं उपस्थितीमा भब्य रुपमा मनाउँन गईरहेका छौं। त्यसर्थ हाम्रो मौलिक संस्कृति बोकेको यो पर्वमा सम्पूर्ण डेनमार्कवासी नेपालीहरुलाई हार्दिक निमन्त्रणा गर्दछौ ।

MobilePay: 60393 NRNA-NCC.
सबैको समय शुभ रहोस् ।
धन्यवाद।
जय एनआरएनए ।
आयोजक
एनआरएनए डेनमार्क 🙏🙏

Details

Organizer

Venue

  • Valby Culture House
  • Valgårdsvej 4
    Valby, 2500 Denmark
    + Google Map
  • Phone 42 24 37 30