- This event has passed.
Application and CV writing
February 17, 2024 @ 12:00 - March 9, 2024 @ 14:00
free

आदरणीय डेनमार्क वासी सम्पुर्णमा नमस्कार

हामी डेनमार्कको वसाईमा छौं। हामीले कत्ती अवस्थामा चाहदा चाहदै पनि पढ्न खोजेको, काम गर्न खोजेको या अन्य नयां विचार र विषयहरू लाई सहि ढंगवाट पुरा गर्न सकिरहेका हुदैनौ। नव आगन्तुक बिधार्थीहरूले कुन विषय पढ्ने, कुन भाषामा पढ्ने त्यसैगरि पुराना वसोवास गरिरहनु भएकाहरूले ईच्छा हुदाहुदै पनि के गर्ने, भविष्यमा कुन काम गर्दा राम्रो हुन्छ, Job Application, Motivation Letter, CV कसरी लेख्ने, SOSU Hjælper, SOSU Assistant, Laboratory Technician साथै विधार्थीहरूका लागि Internship आदि बिषयहरूमा NRNA, डेनमार्कले यहाहरू लाई सहयोग पुगोस भन्ने उदेश्यले NEPSAP सँगको Collabrationमा प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको जानकारि गराउदै यहांहरू लाई निम्न मिति, समय र स्थानमा उपस्थित भई फाईदा लिनुहुन अनुरोध गर्दछौं।
मितिः १७ & २४ February र ०२ & ०९ March २०२४ ( शनिवार )
समयः ठिक १२ः०० – १४ः००
स्थानः Kobbelvænget 65, 2700 Copenhagen
( Energicenter Voldparken )
2nd floor room no. 204.
संपर्कको लागि
Manisha Singh(Vice-president, Program Coordinator), 93 93 55 45
Laxmi Belbase (Woman Coordinator), 53 42 25 45
भवदीय
NRNA, डेनमार्क परिवार

