- This event has passed.
Sherpa Losar
February 17, 2024 @ 17:00 - 23:30

टासीदेलेक ।
२१५१ औं “ शिङ फो डुक लो “ ग्याल्बो लोसारको पावन अवसरमा ”Sherpa In Denmark को
आयोजनामा यहि आउंदो “ 17th February, 2024 “ को दिन हुन गइरहेको लोसार सांस्क्रितिक सांझ कार्यक्रममा सहभागिता जनाई कार्यक्रमलाई भव्य बनाइदिन हुन हार्दिक अनुरोध गर्दछौं ।
आयोजनामा यहि आउंदो “ 17th February, 2024 “ को दिन हुन गइरहेको लोसार सांस्क्रितिक सांझ कार्यक्रममा सहभागिता जनाई कार्यक्रमलाई भव्य बनाइदिन हुन हार्दिक अनुरोध गर्दछौं ।(नोट: अग्रिम बुकीङ गरि हामीलाई व्यवस्थापन गर्न सजिलो बनाइ दिनहुन पनि हार्दिक अनुरोध गर्दछौं। साथै कार्यक्रममा DJ Clemo Pro द्वारा DJ Session संचालन गरिनेछ।
DJ’s Profile : https://www.facebook.com/chiladoclement
स्थान : Højstrupvangen 1, 5200, Odense, Denmark
समय : दिउसों ५:०० (१७:००) बजे पछि ।
मिति : १७ फेब्रुअरी, २०२४ ( शनिवार)
प्रवेश शुल्क : 150 Kr. Per Person (Pre Booking)
: 175 Kr. Per Person (In Gate/Arrival)
आयोजक समिति ,
Sherpa in Denmark
