Graduation Felicitation Ceremony
kirkesvinget 1, 2610 Rødovre Kirkesvinget 1,, RødovreHonouring the Future !
Honouring the Future !
आदरणीय डेनमार्क वासी सम्पुर्णमा नमस्कार हामी डेनमार्कको वसाईमा छौं। हामीले कत्ती अवस्थामा चाहदा चाहदै पनि पढ्न खोजेको, काम गर्न खोजेको या अन्य नयां विचार र विषयहरू लाई सहि ढंगवाट पुरा गर्न सकिरहेका हुदैनौ। नव आगन्तुक बिधार्थीहरूले कुन विषय पढ्ने, कुन भाषामा पढ्ने त्यसैगरि पुराना वसोवास गरिरहनु भएकाहरूले ईच्छा हुदाहुदै पनि के गर्ने, भविष्यमा कुन काम […]