- This event has passed.
Volleyball-tournament
February 16, 2025 @ 09:00 - 21:00

हार्दिक निमन्त्रणा ।
आदरणीय डेनमार्क निवासी नेपाली आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरू सबैमा नमास्कार साथै नयाँ वर्षको शुभकामना ।
उपरोक्त सम्बन्धमा नेपाल भलिबल एसोसिएसन डेनमार्कले आयोजना गर्न गइरहेको विष्णु स्मृति युरोप स्तरीय खुल्ला भलिबल प्रतियोगितामा प्रतिष्पर्धी वा दर्शकको रूपमा सहभागी भइ उक्त प्रतियोगितालाई भव्य रूपमा सफल बनाइदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

प्रतियोगिता स्थान र समयः
मितिः १६ फेब्रुअरी २०२५, आइतबार
स्थानः Julius Andersens Vej 3, 2450 København, Denmark
समयः विहान ९ः०० देखि बेलुक ९ः०० बजेसम्म ।
टिम दर्ता शुल्कः DKK २,५०० ।
प्रथम पुरस्कारः DKK २०,०००, ट्रफि, मेडल र प्रमाणपत्र।
दोस्रो पुरस्कारः DKK १०,०००, ट्रफि, मेडल र प्रमाणपत्र ।
टिम दर्ता २४ जनवरी २०२५ सम्ममा गराइ सक्नुपर्नेछ ।
टिममा ९ जना खेलाडी र १ जना व्यवस्थापक हुनुपर्नेछ ।
खेल प्रचलित नियमानुसार खेलाइनेछ ।
थप जानकारीको लागिः
१. अध्यक्ष प्रकाश श्रेष्ठ फोन नंः +4522226983
२. उपाध्यक्ष तथा संयोजकः राजन खत्री (राम) फोन नंः +4560482214
३. सचिवः उद्वव कार्की फोन नंः +4591742439