- This event has passed.
पञ्चे बाजा संगै खुल्ला ग्रिल कार्यक्रम
June 29, 2024 @ 14:00
100DKK

गत वर्ष जस्तै यस वर्ष पनि बागलुङ सेवा समाज, डेनमार्ककाे आयाेजनामा पञ्चे बाजा संगै खुल्ला ग्रिल कार्यक्रम हुन गइरहेकाे यहाँलाइ अवगत गराउन चाहन्छाैँ ।
जुन २९ तारिक, हुन गइ रहेकाे याे कार्यक्रम गत वर्ष जस्तै यस वर्ष पनि Valby Parken मा हुन गइरहेकाे छ । अन्लाइन नाम दर्ता गर्दा, व्यस्ककाे प्रति व्यक्ति १०० डेनिस् क्राेनर मात्र शुल्क लाग्नेछ भने १५ वर्ष मुनिका बालबालिकाहरू र नेपालबाट पाल्नु भएका आफन्तहरू निशुल्क सहभागी हुन सक्नेछन् ।
यस कार्यक्रममा नेपाली पञ्चे बाजा पनि भएकाे हुदाँ छमछमी बाजा तालमा नाच्न तयार भएर आउनुहाेला है ।
याे कार्यक्रम खुल्ला भएकाे हुदाँ तपाइ आफ्नाे परिवार र छिमेकीहरू संग अाउन सक्नुहुन्छ ।
ल, जुन २९ तारिक शनिवार भ्याल्ब्यु पार्कनमा भेटाैला ।

आयाेजक
बागलुङ सेवा समाज, डेनमार्क
बागलुङ सेवा समाज, डेनमार्क