Loading Events

« All Events

  • This event has passed.

नेपाली बालबालिकाहरुको हाजिर जवाफ प्रतियोगिता कार्यक्रम

June 23, 2024 @ 10:00 - 14:00
448682883 475039498512663 2472818176145474552 n

आदरणीय सम्पुर्ण डेनमार्क वासी नेपालीहरूमा नमस्कार🙏
यहाँहरु सम्पूर्णलाई “नेपाली बालबालिकाहरुको हाजिर जवाफ प्रतियोगिता कार्यक्रम २०२४ ” मा हार्दिक स्वागत छ।
यस कार्यक्रम आउदो जून २३ मा हुन गइरहेको छ।यस प्रतियोगितामा भाग लिन आफ्ना नानीबाबुहरुको नाम दर्ता अनिवार्य छ। यसै कारण आफ्ना नानीबाबुहरुको नाम दर्ता गराइ आयोजक लाई कार्यक्रममा सहजता गरिदिनुहुन् हार्दिक अनुरोध गर्दछौ।
नाम दर्ता को अन्तिम मिति: जून २०
फर्म भर्नको लागि यस लिंक मा गएर सोधिएका प्रश्नको जवाफ दिनुहुन आग्रह गर्दछौ।https://forms.gle/Vi5N2wr6E51S62i19
बाकी इन्फोर्मेशनको लागि Event page मा follow गर्नुहुन अनुरोध गर्दछौ ।
धन्यवाद।

Details

  • Date: June 23, 2024
  • Time:
    10:00 - 14:00

Organizer

Venue