- This event has passed.
कृष्णाजन्माष्टमी
September 6, 2023 @ 06:30 - 21:00

कृष्णाजन्माष्टमीको पावन अवसरमा हुने बिशेष कार्यक्रम सनातन संस्कार डेनमार्कको संयोजनमा हुने यो बिशेष कार्यक्रममा उपस्थितीको लागि बिशेष अनुरोध छ । यो कार्यक्रममा यहाँ पनि एउटा स्वयंसेवकको रुपमा काम गर्न चाहानु हुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नु हुनेछ ।
तपाईले विभिन्न क्षेत्रमा सहयोग गर्न सक्नु हुनेछ । जस्तै
१) प्रसाद तयारी, व्यवस्थापन तथा वितरण ।
२) कार्यक्रम स्थलको सारसज्जा तयारी तथा सरसफाई ।
३) कार्यक्रम को सम्पन्न गर्न आवश्यक आर्थिक सहयोग उपलव्ध गराएर ।
१) प्रसाद तयारी, व्यवस्थापन तथा वितरण ।
२) कार्यक्रम स्थलको सारसज्जा तयारी तथा सरसफाई ।
३) कार्यक्रम को सम्पन्न गर्न आवश्यक आर्थिक सहयोग उपलव्ध गराएर ।