- This event has passed.
Haatichhap
February 11, 2024 @ 14:30 - 17:00
125kr.

नमस्कार 
आउदो फेब्रुवरी ११ मा हामी तपाईहरुमाझ नयॉं चलचित्र
हात्तीछाप लिएर आउदैछौ। सदाझै यस
चलचित्रलाई पनि मायॉं गरी साथ सपोर्टको पुर्ण आशा सहित सबैमा चुले निम्तो गर्दछौ

आउदो फेब्रुवरी ११ मा हामी तपाईहरुमाझ नयॉं चलचित्र
हात्तीछाप लिएर आउदैछौ। सदाझै यस
चलचित्रलाई पनि मायॉं गरी साथ सपोर्टको पुर्ण आशा सहित सबैमा चुले निम्तो गर्दछौ
माघको २६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘हात्तीछाप’ फिल्मका मुख्य कलाकारहरु दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्दि तामाङ, विल्सन विक्रम राई, बिजय बराल समावेश छन् ।
किरण नेपालीको प्रस्तुतिमा तयार भएको फिल्मलाई सिमोस सुनुवारले निर्देशन गरेका हुन् । फिल्ममा प्रदीप भारद्धाजको लेखन, सुशन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी छ । पुष्कर गुरुङ र अमलादेवी राइको लगानी रहेको फिल्मका कार्यकारी निर्माता सरोज नेपाली हुन् ।
यो फिल्ममा कमलमणी नेपाल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, भोलाराज सापकोटा, बिनोद न्यौपाने, कबिता आले, सुष्मा निरौला, रीयर राई, अनुप न्यौपाने, स्वस्तिका खड्का, नारायण खाती, अनिता गिरी, बेनु भुजेलको पनि मुख्य भूमिका छ ।
थप जानकारी को लागी सम्पर्क
सुदिप साम +45 53 61 60 29
राजमान तामांग 27 59 92 22
राजमान तामांग 27 59 92 22
Date: 11 February 2024, Sunday
Time: Door opens 14:30, Movie start 15:00
Location: Herlev Bio
Herlev Bygade 30 2730 Herlev Bio
Time: Door opens 14:30, Movie start 15:00
Location: Herlev Bio
Herlev Bygade 30 2730 Herlev Bio
Ticket Price: 125 DKK (75 DKK for kods under 12Y)
Movie trailer:
https://youtu.be/uKVUdOCvEWs?si=9AxKLpaOCf01HWND
https://youtu.be/uKVUdOCvEWs?si=9AxKLpaOCf01HWND
Online Booking Link:
