- This event has passed.
Christmas and New Year Charity Night
December 22, 2024 @ 13:00 - 22:00
109kr.

MSI GROUP Christmas and New Year Charity Night
डेनमार्क वासी सम्पुर्णमा नमस्कार

के हजुरहरू रमाउने हो? यदी हो भने आउनुहोस हामी डेनमार्क वासी सवै एकै ठांउमा वसेर रमाईलो गरौं।Christmas र New Year को उपलक्षमा म्यूजिक र ड्रिडक्सको साथमा ईटालीयन खाना सहित ३०० जना अटाउने कोपनहेगनको प्रतिष्ठित ईटालियन रेष्टुरेन्ट यहाहरूको लागि नयां र फरक अनुभुती हुन सक्छ।साथी-भाई,परिवार अनि नया साथी वन्ने र वनाउने साथै एकअर्कामा परिचित हुने मैका यहा हरूका लागि MSI GROUP ले ल्याएको छ।
सिट सिमित भएकाले ढिला नगरि तल उल्लेखित फोन नम्वर वा ईमेलमा सम्पर्क गरि आफ्नो नाम दर्ता गराउनु हुन अनुरोध गर्दछौं।
सिट सिमित भएकाले ढिला नगरि तल उल्लेखित फोन नम्वर वा ईमेलमा सम्पर्क गरि आफ्नो नाम दर्ता गराउनु हुन अनुरोध गर्दछौं।
फोन :- 31888350
:- 71 36 08 45
अर्जुन चौलागाई
Email:- arjunyub@gmail.com
प्रति व्यक्ति:- १०९ डीकेके मात्र।
मेनु :-, ईटालियन ससेज ,कक्टेल ओलिभ , पिजा, ईटालियन क्लासिक तिरामिसु , बियर, कोला।
:- 71 36 08 45
अर्जुन चौलागाई
Email:- arjunyub@gmail.com
प्रति व्यक्ति:- १०९ डीकेके मात्र।
मेनु :-, ईटालियन ससेज ,कक्टेल ओलिभ , पिजा, ईटालियन क्लासिक तिरामिसु , बियर, कोला।
मितिः २२.१२.२०२४ ( आईतवार )
स्थान:- Tribeca Beer & Pizzalab
(Bisiddervej 16, 2400 København)
समयः १३ः०० देखी २२ः०० सम्म।
स्थान:- Tribeca Beer & Pizzalab
(Bisiddervej 16, 2400 København)
समयः १३ः०० देखी २२ः०० सम्म।
नोटः यस कार्यक्रम द्वारा भएको कुल आम्दानी वाट खर्च कटाई प्राप्त रकमको १५% नेपालमा वृद्धास्रम लाई सहयोग गरिनेछ।
भवदिय
MSI GROUP, Denmark
MSI GROUP, Denmark

