- This event has passed.
dashain-tihar-celebration 2024
October 19, 2024 @ 15:00 - 23:30
150kr.
आदरणीय डेनमार्क वासी सम्पुर्ण आमा-बुबा, दाजु-भाई तथा दिदी-वहिनीहरू नमस्कार
हाम्रा दुई महान चाड वडा दशै र शुभ दिपावली को अवसरमा NRNA र INAS, डेनमार्क द्वारा संयुक्त आयोजना हुन गईरहेको “ दशै तिहार” २०२४ [ DASHAIN TIHAR CELEBRATION 2024 ] कार्यक्रम आगामि मिति १९.१०.२०२४ ( शनिवार ) का दिन हुन गईरहेको जानकारी गराउदै यहांहरू सम्पुर्ण उपस्थित भई शुभकामना आदान प्रदान गरी मनाउन हुन हार्दिक अनुरोध गर्दछौ।
थप जानकारीका लागि NRNA, डेनमार्कको Website: nrna.dk मा जान सक्नुहुने छ।

** Hurry up and grab your tickets now—book your seat before it’s too late! Click the link for reservation. https://forms.gle/aGrYwTRdyxwkbq4L9 

MobilePayBox: 63093, Select Dashin Tihar Festival
Normal Ticket : 150 Dkk, Online!
Kids below 12 years : Free entry!!
Parents from Nepal: 50% discount on online ticket!!

Door Sale Notice:
Tickets will be available at the door for 200 DKK, subject to seat availability at the time of purchase. Please note that purchasing a ticket at the door is not guaranteed, as availability depends on remaining seats.

धन्यवाद

भवदीय
NRNA & INAS, डेनमार्क
NRNA & INAS, डेनमार्क