Loading Events

« All Events

  • This event has passed.

Volleyball tournament

October 20, 2024 @ 09:30 - 19:00
02e88be3 8cdd 4687 9dba e8127732f4c9

आदरणीय सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, प्रवासी नेपाली मञ्च, डेनमार्कले यस वर्ष पनि उत्साहपूर्वक सातौँ भलिबल प्रतियोगिताको आयोजना गर्न गईरहेको छ। यो प्रतियोगिता आगामी अक्टोबर २० तारिख, आइतबारका दिन हुने भएकोले, तपाईंको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।खेलकुदका माध्यमबाट आपसी सम्बन्धलाई अझ सुमधुर बनाउँदै, एक आपसमा भाईचाराको भावना सुदृढ गर्ने यो प्रतियोगिताले विशेष महत्व राख्दछ। खेलप्रेमीहरूको हौसलालाई थप उचाइमा पुर्याउन तपाईंको सहभागिता अमूल्य रहनेछ। प्रतियोगिताको ईन्ट्री फी र पुरस्कार राशी सम्बन्धी विस्तृत जानकारी भने छिट्टै उपलब्ध गराइनेछ।तपाईंको उपस्थिति नै हाम्रो प्रेरणाको स्रोत हो। स्थान: Julius Anderson Vej 3, 2450 København, Valley Hallen मिति: २० अक्टोबर,२०२४ तपाईंको सहभागिताको अपेक्षासहित, प्रवासी नेपाली मञ्च,डेनमार्क

Details

  • Date: October 20, 2024
  • Time:
    09:30 - 19:00