Loading Events

« All Events

  • This event has passed.

Nepalese Family Festival

August 3, 2024 @ 12:00 - 16:00
373627473 634817275422821 6627288441662259018 n scaled

नेपाली समुदायमा आपसी सद्भाव र भाइचाराको सम्बन्ध अझ प्रगाढ र सुदृढ पार्दै पहिलो पुस्ता (अभिभावक) र दोस्रो पुस्ता (सन्तानहरु) बिचको सामाजिक तथा सांस्कृतिक दुरी कम गराऊने प्रमुख उदेश्यका साथ वर्खे विदा र हिउदे बिदाको समय पारेर बर्षको २ पटक आयोजना हुँदै आएको “नेपालिज् फेमिली फेस्टिभल” को २०२४ को बर्खे संस्करण यही आउदो अगस्ट ३ शनिबार मा हुने भएको छ ।

Details will be updated soon !!

Details

  • Date: August 3, 2024
  • Time:
    12:00 - 16:00