Loading Events

« All Events

  • This event has passed.

Graduation Ceremony

August 10, 2024 @ 14:00 - 19:00
Blue Gold Vintage Elegant Graduation Celebration Invitation

आदरणीय सम्पुर्ण डेनमार्कवासी नेपालीहरूमा नमस्कार🙏

डेनमार्कको वसाईका क्रममा हाम्रा दोस्रो पुष्ताका नानीबाबुहरू कत्तीले डेनमार्कको उच्चशिक्षा हासिल गरिसक्नु भएको छ भने धेरै हासिल गर्ने क्रममा हुनुहुन्छ। NRNA डेनमार्क हाम्रा दोस्रो पुष्ताका वालवालिकाहरू लाई उच्च शिक्षा र उज्वल भविष्यका लागि शुभकामना तथा वधाई दिदै प्रोत्साहन गर्न चाहन्छ।अघिल्ला वर्षहरूमा कक्षा १२ उत्तीर्ण भएका र यस वर्ष उत्तीर्ण हुने विद्यार्थीहरूलाई आगामि मिति १० अगष्ट २०२४ (शनिबार) का दिन शुभकामना तथा बधाई समारोह आयोजना गर्न गईरहेको जानकारी गराउन चाहान्छौ।🙏

नोटः थप जानकारीका लागि कार्यक्रम संयोजक सन्तोष वस्नेत ज्यु लाई सम्पर्क गर्नुहुन साथै nrna.dk को Events मा जानुहुन अनुरोध गर्दछौं।

सम्पर्क नंम्वरः 42 33 07 68 ( सन्तोष वस्नेत )

भवदीय NRNA, डेनमार्क॥

Details

  • Date: August 10, 2024
  • Time:
    14:00 - 19:00

Organizer

Venue