- This event has passed.
प्रवासी नेपाली मंच डेनमार्कको छैठौ राष्ट्रिय अधिबेसन
June 15, 2024 @ 13:00

आगामी जुन १५ मा हुन गईरहेको प्रवासी नेपाली मंच डेनमार्कको छैठौ राष्ट्रिय अधिवेशन मा उपस्थित भई कार्यक्रमको शोभा बढाईदिनुहुन डेनमार्क बासी संपुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनी हरु लाई हार्दिक निमन्त्रणा गर्दछौ।
प्रवासी नेपाली मंच, डेनमार्क
