• धन्यवाद ज्ञापन तथा विदाई कार्यक्रम

    Kobbelvænget 65, 2700

    नेपाली राजदुतावास, डेनमार्कका नियोग उप-प्रमुख श्री तीर्थ राज अर्याल ज्यु आफ्नो कार्यकाल समाप्त गरि नेपाल फर्कनुहुने भएकाले उहांको विदाईका लागि भेटघाट, तथा विदाई कार्यक्रमको आयोजना गर्ने निर्णय गरिएको जानकारी गराउदै निम्नानुसार मिति, समय र स्थानमा यहाहरु सम्पुर्णको उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ । मितिः १४.०१.२०२४( आईतवार ) समयः १२ः०० - १४ः०० बजे स्थान: Kobbelvænget 65, […]

  • विशेष साधारण सभा

    Kobbelvænget 65, 2700

    विशेष साधारण सभा   आदरणीय गैर आवासीय नेपाली संघ, डेनमार्कका भूतपुर्व अध्यक्ष ज्यूहरू, भूतपुर्व ICC सदस्य ज्यूहरू, भूतपुर्व कार्यसमिति पदाधिकारी तथा सदस्य ज्यूहरू, NRNA, डेनमार्कका सम्पुर्ण पंजीकृत सदस्य ज्यूहरू नमस्कार गैरआवासीय नेपाली संघ हाम्रो साझा सामाजिक संस्था हो जसले समाजिक गतिविधि लाई नियालेर सामाजिक कार्य गरिरहेको यहांहरू सबैमा अवगत नै छ । विगत केहि समय […]