Loading Events

« All Events

  • This event has passed.

teej-2024

August 24, 2024 @ 15:00 - 23:00
100kr.
Black Orange Bold Music Festival Instagram Post 7
आदरणीय डेनमार्क वासी नेपाली आमा-बुबा, दिदी-बहिनी तथा दाजु-भाईहरु नमस्कार🙏
विगतमा जस्तै यो वर्ष पनि नेपाली महिलाहरुको महान चाड “हरितालिका तीज” २०८१ भव्य रुपमा मनाउने जानकारी गराउन पाउदा अत्यन्तै हर्षित छौ।
यस महान चाड “तीज “ को कार्यक्रम मार्फत हाम्रा महिला दिदी-बहिनीहरू लाई हौसला प्रदान गर्न तथा डेनमार्कको नेपाली समाजलाई डेनिस समाज संग जोडिरहनका लागि कोपनहेगन महा-नगरपालिकाकी मेयर Sophe Hæstorp को विशेष उपस्थितिमा प्रतिभाशाली कलाकारहरूको वेजोड सांगितिक प्रस्तुति तथा मिष्ठान्न भोजनको व्यवस्थापन सहित “ हरितालिका तीज“ कार्यक्रमको आयोजना गरिएको जानकारी गराउदै यहाँहरू सम्पुर्णको गरिमामय उपस्थितीका लागी हार्दिक अनुरोध गर्दछौं।
मितिः २४ अगष्ट २०२४( शनिबार)
समयः १५ः०० देखी २३ः०० बजे सम्म
स्थानः Liljens kvt. 2, 2620 Albertslund
थप जानकारीका लागि Event page अथवा NRNA, डेनमार्कको website www.nrna.dk मा जानुहोला🙏
भवदीय
NRNA, डेनमार्क परिवार🙏

Details

  • Date: August 24, 2024
  • Time:
    15:00 - 23:00
  • Cost: 100kr.

Organizer