- This event has passed.
रोधी घर-२०२३
September 29, 2023 @ 18:30 - 21:30
50DKK

नेपाली पन्चेबाजा समूह डेनमार्क औपचारिक रुपमा रोधी घर-२०२३ मार्फत हाम्रा चाडवाडहरुलाई स्वागत गर्न चाहान्छ । डेनमार्कमा हुने नेपाली सागितिक कार्यक्रमहरुमा यो फरक प्रकृतीको कार्यक्रम हुनेछ ।
नेपालमा ख्याती प्राप्त दुई जना लोक गायिकहरु सँग यहाँहरुले मन खोलेर दोहोरी गाउन सक्नु हुनेछ । ऊहाँहरुले तपाईहरुलाई च्यालेन्ज गरि सक्नु भएको छ ।
साथमा पन्चेवाजाको रौनक त छदैछ । सुफथ मुल्यमा उपलब्ध हुने नेपाली मौलिक खानपानको नहुने कुरै भएन ।
बरु दोहोरी गाउन चाहानु हुन्छ भने नाम टिपाउन नभुल्नु होला । हल क्षमतालाई मध्यनजर राख्दै सिमित संख्यामा मात्र टिकट वितरण गरिने छ । आफ्नो सिट सुरक्षित राख्नु होला ।
