Loading Events

« All Events

  • This event has passed.

INAS Dashain Tihar Ramilo Saanjh

November 11, 2023 @ 15:30 - 21:30
100DKK
dashai tihar
हार्दिक निमन्त्रणा!!!
आदर्णीय डेनमार्कवासी आमाबुवा, दिदिबहिनी, तथा दाजुभाइहरु सम्पूर्णमा नमस्कार तथा आउँदै गरेको दशैं तथा तिहारको पावन अवसरमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छौ।
नेपालीहरुको महान् चाड दशैं र तिहारको अवसर पारेर इनास डेनमार्क परिवार ‘दशैं तिहार रमाइलो साँझ’ नामक कार्यक्रम लिएर यहाँहरु माँझ आउँदैछौँ। यहाँहरु सपरिवार कार्यक्रममा उपस्थित भई मनोरन्जन प्राप्त गर्नुहुनेछ भन्ने अपेक्ष्याका साथ हार्दिक निमन्त्रणा गर्न चाहन्छौँ।
कार्यक्रमको मुख्य आकर्षण यसप्रकार रहेका छन्-
– बिभिन्न समुदायलाई प्रतिनिधित्व गर्ने मौलिक कला/नृत्य,
– पञ्चे बाजा समुहको बिशेष प्रस्तुती
– देउसी भैलो
– लकडाउन ब्यान्डको लाईभ कन्सर्ट
– DJ Jordison को सांगितिक धमाका साथै
– इनासका कलाकारहरुको कला प्रस्तुती।
कार्यक्रममा फुड & ड्रिङ्कस् स्टलको पनि ब्यबस्था हुनेछ।
कार्यक्रम हुने मिति, समय र स्थान सहितको बिबिध जानकारी तल दिईएको छ।
मिति : 11.11.2023 शनिबार
समय : 15:30-21:30
स्थान : Valby Kulturhus
Valgårdsvej 4, 2500 Valby
टिकट दर : 100 क्रोनर मात्र ( 12 बर्ष मुनी का बालबालिका तथा नेपालबाट आउनु भएका बुवाआमालाई प्रबेश शुल्क लाग्ने छैन)
टिकटको लागी सम्पर्कः
53 61 60 29 Sudip SAM
50 15 66 54 Om Prakash Bajimaya
91 40 04 17 Mamata Poudel
71 32 67 66 Preeti Tamang
91 70 76 23 Bikal KC

Details

  • Date: November 11, 2023
  • Time:
    15:30 - 21:30
  • Cost: 100DKK

Organizer

  • INAS Denmark

Venue

  • Valby Culture House
  • Valgårdsvej 4
    Valby, 2500 Denmark
    + Google Map
  • Phone 42 24 37 30