- This event has passed.
Christmas Party
December 20, 2025 @ 12:30 - 16:30
50kr.

नमस्ते,
Creative Nepalese Women in Denmark ले यसपालि Christmas अवसरमा २० डिसेम्बर मा हाम्रा साना–नानी बाबुहरूको लागि रमाइलो Christmas कार्यक्रम आयोजना गरेको छ।
यस कार्यक्रमको उद्देश्य:
बच्चाहरूलाई यहाँको संस्कृति र परम्पराको बारेमा बुझ्न मद्दत गर्नु, परबत हुवासमा निर्माण भइरहेको “संसारा घर” परियोजनामा सहयोग गर्नु।
यो क्रिस्मसको विशेष अवसरमा, हामी नानी–बाबुहरूलाई रमाइलो समय बिताउने मौका दिन चाहन्छौं र साथसाथै समाजको लागि योगदान गर्न पनि प्रेरित गर्न चाहन्छौं।
तसर्थ, कृपया आफ्ना नानी–बाबुहरूलाई कार्यक्रममा सहभागी गराई यो राम्रो काम सफल बनाउन हामीलाई साथ दिनुहुनेछ भन्ने आशा राखेको छौं।
Regards,
Creative Team
Registration : https://forms.gle/nU2D7dN77h1oYHQc8
