- This event has passed.
सोनाम ल्होछार
January 25, 2025 @ 16:00 - 22:00
125kr.

ल्हास्सो फ्याफुल्ला टाशी देलेक जमन्दा 

प्रबासमा रहेर पनि परापुर्बकाल्देखिको धर्म, सस्कृति, भाषा, रितिरिवाज, परम्परा र भेषभुषा संरक्षण, प्रबर्दन, बिकास र प्रचार प्रसार गर्ने हेतुले स्थापित यस तामाङ् समाज डेनमार्कले वार्षिक रुपमा सोनाम ल्होछार मनाउदै आइरहेको यहारुहरुमा अबगत नै छ। सोहि अनुरुप यसपाली पनि मंजुर्स्री सम्बत २८६1 औ सोनाम ल्होछार डुल ल्हो January 25 शनिबारका दिन मनाइने जानकारी गरौन चाहन्छौ।

हाम्रो आफ्नै महान चाड सोनाम ल्होछार भब्यसाथ् एकै स्थानमा मनाउन डेनमार्कबासी सम्पूर्णलाई हार्दिक निमन्त्रणा गर्दछौ
Location: Valby kulturhuset
Entry: 125 Dkk
Children: 50 Dkk (7-12 years)
Mobile pay box: 8579GL
Time: 16-22
Entry: 125 Dkk
Children: 50 Dkk (7-12 years)
Mobile pay box: 8579GL
Time: 16-22