odense6 scaled

बैशाख १ गते शनिबार April 13 Saturday का दिन ओडेन्स कम्ययुनसंगको सहकार्यमा एनआरएनए क्षेत्रिय समिति डेनमार्क ले आयोजना गरेको सांस्कृतिक कार्यक्रम भब्यताका साथ सम्पन्न भएकोमा सम्पुर्ण जनसमुदायलाई हार्दिक धन्यबाद अर्पण गर्न चाहन्छौं।
कार्यक्रम सफल बनाउनका लागी महत्वपुर्ण भुमिका निर्वाह गर्नुहुने हाम्रो साना साना नेपाली नानी बाबुहरु बुबा आमाप्रति सार्है आभारी छौं र हामीलाई आर्थिक सहायता गर्नुहुने सम्पुर्ण जनसमुदायलाई हार्दिक धन्यबाद ब्यक्त गर्दछौँ।
 

odense4 scaled

कार्यक्रम सफल बनाउनका कोपेनहेगनदेखी आउनुभएको एनआरएनए डेनमार्कका अध्यक्ष, (Kamal Raj Sharma) उपाध्यक्ष (Neel Thapa ) लगायतका सम्पुर्ण टिमप्रती हार्दिक धन्यबाद ब्यक्त गर्दछौँ। साथै आफ्नो बेजोड प्रस्तुति दिएर हाम्रो कार्यक्रम सफल बनाउनका लागी सबभन्दा महत्वपुर्ण भुमिका खेल्नुहने Inas Denmark Cph , Nepali Baja samuha Denmark, Gurung Samaj Denmark, Tamang Samaj Denmark , Sherpas in Denmark लगायतका सबै महानुभावहरुलाइ अन्तरमनदेखी धन्यवाद टक्र्याउन चाहन्छौँ। आगामी कार्यक्रमहरुमा तपाईंहरु सँग सहकार्य गर्ने बाचा गर्दछौं।

कार्यक्रममा हाम्रो भबिस्यको योजना बौद्ध गुम्बा र हिन्दु मन्दिर (Multi cultural centre)निर्माणको योजना आकर्षक ढंगले प्रस्तुत गर्नुहुने हाम्रा इन्जिनियर द्वय Suraj Baral र Dinesh Pant प्रति धेरै आभारी छौं।

odense scaled

 

हाम्रो आय व्यय विवरण यसप्रकार छ

odensefinance scaled e1713430767575

 

सबेको समय शुभ रहोस🙏🙏

Shopping Cart