Loading Events

« All Events

  • This event has passed.

धन्यवाद ज्ञापन तथा विदाई कार्यक्रम

January 14, 2024 @ 12:00 - 14:00
tirtha

नेपाली राजदुतावास, डेनमार्कका नियोग उप-प्रमुख श्री तीर्थ राज अर्याल ज्यु आफ्नो कार्यकाल समाप्त गरि नेपाल फर्कनुहुने भएकाले उहांको विदाईका लागि भेटघाट, तथा विदाई कार्यक्रमको आयोजना गर्ने निर्णय गरिएको जानकारी गराउदै निम्नानुसार मिति, समय र स्थानमा यहाहरु सम्पुर्णको उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ ।

मितिः १४.०१.२०२४( आईतवार )
समयः १२ः०० – १४ः०० बजे
स्थान: Kobbelvænget 65, 2700 Copenhagen ( Energicenter Voldparken)

सोही कार्यक्रममा नेपालका प्रतिष्ठित समाज सेवी तथा विभिद क्षेत्रका अभियान्ता समेत रहनु भएका श्री Soraj Ray डेनमार्कको भ्रमणमा रहनु भएकोले उहां सग पनि परिचयात्मक कार्यक्रम राखिएको जानकारी गराउदछौ ।
धन्यवाद🙏

भवदीय
गैर अवासीय नेपाली संघ, डेनमार्क परिवार🙏

Details

  • Date: January 14, 2024
  • Time:
    12:00 - 14:00
  • Event Category:

Organizer

Venue

  • Kobbelvænget 65, 2700