Nepali Baja Samuha

नेपाली बाजा समुह डेन्मार्क नेपाली मौलिक बाजा को पहिचान , संकलन , संरक्षण अभ्यास साधना, नेपाली मौलिक कला संस्कृती को प्रस्तुती तथा प्रदर्शन को माध्यम द्वारा नेपाली पहिचान कायम गर्दै नेपाल को पर्यटन प्रबर्धन गर्नु का साथै मनोरन्जन प्रदान गर्ने उदेश्य ले स्थापना भएको हो ।

इमेल : nepalibajadenmark@gmail.com

 

baja
baja1 scaled
Shopping Cart